बिएल संवाददाता
नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष नियुक्त गर्न बनेको सिफारिस समितिका संयोजक गुणाकर भट्टले राजीनामा दिएका छन्।
सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष भट्टको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो। समितिमा अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र विज्ञ सदस्य भुवन कुमार दाहाल सदस्य छन्।
संयोजकको राजीनामासँगै सेबोनको अध्यक्ष नियुक्ति नियुक्ति प्रक्रिया रोकिएको छ। सरकारले नयाँ संयोजक नियुक्त गरेपछि मात्रै प्रक्रिया अघि बढ्ने बताइएको छ।
सेबोनको अध्यक्ष बन्नका लागि आवेदन हाल्ने ४७ जनामध्ये एकजना आफ्नै नातेदार परेपछि भट्टले राजीनामा दिएको स्रोतले बतायो।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया