‘संकटग्रस्त प्रदेश’ भयो मधेस
वर्खाको समयमा पनि पर्याप्त वर्षा नहुँदा मधेस प्रदेशमा पानीको हाहाकार भएको छ। पानीको अभावमा साउन लागिसक्दा पनि किसानहरूले धान रोपाइ गर्न सकेका छैनन्। रोपिएका धान खेतमा पनि धाँजा फाट्न थालेको छ।
बिएल संवाददाता - काठमाडौं