यमनमा इजरायली आक्रमण- ३१ जना पत्रकार मारिए, दुई पत्रिका कार्यालय ध्वस्त
पत्रिकाका पत्रकार इस्साम अल–मोश्कीले भने, ‘इजरायली विमानहरूले चारवटा बम प्रहार गरे, जसले हाम्रो भवन पूर्ण रूपमा ध्वस्त बनायो। हाम्रो संस्था कुनै पनि सैन्य गतिविधिसँग सम्बन्धित छैन्। धेरै पत्रकारहरू आफ्नो कर्तव्यमा रहेका बेला ज्यान गुमाए। आसपासका आवासीय घरहरू पनि क्षतिग्रस्त भएका छन्, जसमा महिला र बालबालिकाको पनि मृत्यु भएको छ।’
बिएल संवाददाता - काठमाडौं