हाम्रो अनुहारमा दाग लाग्यो, कांग्रेसले सिंगो देशसँग माफी माग्नुपर्छः गगन थापा
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जेन-जी आन्दोलनकारीहरूको मागलाई सम्मान गर्दै सम्बोधन गरेर मात्र देश अगाडि बढ्न सक्ने बताएका छन्।
बिएल संवाददाता - काठमाडौं