बिएल संवाददाता
टी–२० आई सिरिजअन्तर्गतको पहिलो खेलमा नेपाल र यूएईसँग ६ विकेटले पराजित भएको छ।
वर्षा बाधक बनेपछि १० ओभरमा घटाइएको खेलमा यूएईले जितका लागि ७८ रनको लक्ष्य पाएको थियो।
यूएईले उक्त लक्ष्य ८.५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो।
टस जितेर पहिले ब्याटिङ थालेको नेपालले १८.५ ओभरमा ८ विकेट गुमाएर १२२ रन जोडेको अवस्थामा पानी परेपछि खेल रोकिएको थियो।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया