बिएल संवाददाता
राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा वैशाख १७ गते दिउँसो २ बजेका लागि बोलाइएको दुवै सदनको अधिवेशन स्थगन गरेका छन्।
बिहीबारको मन्त्रिपरिषद्को बैठकले यसअघि बोलाइएको अधिवेशन अन्त्य गर्न सिफारिस गरेपछि राष्ट्रपतिले अधिवेशन स्थगन गरेका हुन्।
यसअघि बसेको मन्त्रिपरिषद् बैठकले १७ गते संसद अधिवेशन बोलाउन सिफारिस गरेपछि राष्ट्रपतिले अधिवेशन आह्वान गरेका थिए।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया