बिएल संवाददाता
आईसीसी लिग–२ अन्तर्गत आजको खेलमा नेपालले यूएईलाई ६ रनले पराजित गरेको गरेको छ।
अन्तिम बलसम्म नतिजा स्पष्ट नभएको खेलमा नन्दन यादवले यूएईलाई रोक्न सफल भए।
नेपालले दिएको २८९ रनको लक्ष्य पछ्याइरहेको अवस्थामा वर्षाले खेल प्रभावित भएपछि डीएलएस आधारमा यूएईले ३८ ओभरमा २५५ रनको लक्ष्य पाएको थियो।
अन्तिम ओभरमा १४ रन चाहिएको अवस्थामा यूएईले अन्तिम २ बलमा ७ रनमा झारेको थियो। तर नेपालका नन्दन यादवले उत्कृष्ट बलिङ गर्दै अन्तिम दुवै बल डट दिँदै यूईएलाई २४८ रनमा रोक्न सफल भए।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया