निर्वाचनकै दिन नेकपा उम्मेदवार किरणकुमार साहले छोडे पार्टी
जेनजी आन्दोलनपछिको विषम परिस्थितिमा भएको निर्वाचनमा बुथ कब्जा हुँदासमेत पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधव कुमार नेपाल निरिह रहेको भन्दै उनल् बिहीबार दिउँसो सामाजिक सञ्जालमार्फत पार्टी परित्याग गरेको घोषणा गरेका हुन्।
बिएल संवाददाता - रौतहट