बिएल संवाददाता
नेपाल पुलिस क्लबका क्रिकेटर करण केसी क्यानको कारबाहीमा परेका छन्।
अम्पायरको निर्णयविरुद्ध मजाकमा गरेको कमेन्टका आधारमा क्यानले उनलाई अनुशासनको कारबाही गरेको हो।
क्यानले करणलाई पीएम कप पीएम कप क्रिकेट प्रतियोगिताको एक खेलका लागि प्रतिबन्ध लगाउनुका साथै १०० प्रतिशत म्याच शुल्क जरिवाना गर्ने निर्णय गरेको प्रवक्ता छुम्बी लामाले बताए।
क्यानको कारबाही पछि करणले आज भइरहेको सुदूरपश्चिम प्रदेशविरुद्धको खेल गुमाएका छन्।

‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया