आइतबार, २३ अगस्ट २०२६

सर्वोच्च नेता मारिएपछि इरानले अमेरिकी भूमिमा आक्रमण गर्ने चेतावनी

सीएनएनका प्रमुख गुप्तचर विश्लेषक जोन मिलरले यसअघि इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई निशाना बनाउन प्रयाससमेत गरेको दाबी गर्दै अब अमेरिका इरानको निशानामा पर्नसक्ने बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मध्यपूर्वको तनावपछि ओलीको कामनाः नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस्

‘मध्यपूर्वी देशहरू माथिको आकाशबाट बर्सिएका मिसाइलको धुवाँको दृष्यले आज निद्रा परेको छैन। ती देशमा लाखौं नेपाली आपत र कोलाहलमा छन्,’ अध्यक्ष ओलीले लेखेका छन्, ‘तिनका परिवारले यहाँ पलपल छट्पटाएर बस्नु परेको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अमेरिका र इजरायली आक्रमणमा इरानी रक्षामन्त्री र सेना प्रमुख मारिएको पुष्टि

इरानले पहिले नै सर्वोच्च नेता अली खामेनी, उनका सुरक्षा सल्लाहकार अली शामखानी र आईआरजीसी प्रमुख मोहम्मद पाकपुर पनि आक्रमणमा मारिएको पुष्टि गरिसकेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

युएईस्थित नेपाली दूतावासले भन्यो– सामाजिक सञ्जालमा अफवाह नफैलाउनू

युएईस्थित नेपाली दूतावासले सामाजिक सञ्जालमा  अपुष्ट र भ्रामक सामग्री नफैलाउन आग्रह गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

चुनाव प्रचारमा घण्टी र राष्ट्रिय झण्डाको प्रयोग रोक्न माग गर्दै आयोग पुग्यो कांग्रेस

आइतबार कांग्रेस प्रवक्ता एवं केन्द्रीय प्रचार-प्रसार समितिका संयोजक देवराज चालिसे नेतृत्वको टोलीले आयोग पुगेर आचारसंहिता विपरीत कार्य गर्नेलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मध्यपूर्वमा मिसाइल आक्रमण भइरहँदा रातभर निदाउन सकिनँ– ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मध्यपूर्वमा भइरहेको मिसाइल आक्रमणका कारणले आफू रातभर निदाउन नसकेकाे बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

कट्टर शक्तिशाली शासकदेखि अमेरिकाको ‘शिकार’सम्म

सरकारी टेलिभिजनका प्रस्तोताले खामेनेईको निधनसँगै इरानले ४० दिने शोक पनि घोषणा गरेको जनाएका छन्। सर्वोच्च नेता नभएपछि अब उनको उत्तराधिरी को हुन्छ भन्नेबारे केही भनिएको छैन। तर उनका केही दैनिक जिम्मेवारीहरू भने राष्ट्रपति, न्यायपालिका प्रमुख र शक्तिशाली गार्डिअन काउन्सिलले सम्हाल्नेछन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पक्राउ परे दुर्गा प्रसाईं

राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

माओवादीको ‘तप्कनी’बाट उम्रिएका अमर

माओवादी युद्ध सुरु भएकै थिएन तर रोल्पाली गाउँहरूमा त्यो बेला ‘युद्ध’का झिल्काहरू झिल्किदैं थिए।  नेपाली काँग्रेसका नेता कार्यकर्ताहरूलाई माओवादीहरूले गाउँगाउँबाट लखेटिरहेका थिए। राजनीतिका फरक बिचारलाई उनीहरूले सहनै सक्दैनथे। अरुहरू माओवादीका अघि टिक्नै सक्दैनथे। त्यो भयानकताले लखेटेको एउटा राजनीतिक नाम हो- अमरसिंह पुन।

गजेन्द्र बोहरा

गजेन्द्र बोहरा - बाँके

प्रचण्डको कार्यक्रममा सहभागी भएर फर्किएको बस दुर्घटना, ७ जना घाइते

दुर्घटनामा परी ७ जना गम्भीर घाइते भएका छन् भने चालकको अवस्था समेत अत्यन्तै चिन्ताजनक रहेको प्रहरीले जनाइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - रोल्पा

इरान आक्रमणबारे ट्रम्पले भने– क्षेप्यास्त्र उद्योग नष्ट गर्नेछौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इजालयलले इरानमाथि गरिरहेको आक्रमणमा आफ्नो देश पनि संलग्न रहेको पुष्टी गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

समानताका नारा र जुम्लाका नेकपा उम्मेदवार भण्डारीमाथि उठिरहने त्यो ‘विभेदको प्रश्न’

तर सत्तामा नजिकिँदै जाँदा माओवादी क्रमशः मूल्य, विचार र सिद्धान्तभन्दा टाढिँदै शक्ति, पद र पहुँचको राजनीतिमा सीमित हुन थाल्यो। यही विचलनको प्रत्यक्ष उदाहरण ०७९ को स्थानीय तह निर्वाचन ताका हिमा गाउँपालिकामा देखिएको थियो।

महेश चौलागाईं

महेश चौलागाईं - जुम्ला

काठमाडौं–४ मा ‘छोटे ओली’भन्दा ‘जुनियर गगन’ अगाडि

केहीले गगनले यो क्षेत्रमा जित्न नसक्ने भएर छोडेको बताए । तर, त्यसो भन्नेलाई एमाले उम्मेद्वार राजन भट्टराईको पुनरागमनले खण्डन गर्यो । गगन उठ्दा हार्छु भनेर उम्मेद्वार नदिने घोषणा गरिसकेका राजन गगन नउठ्ने भएपछि सजिलो हुने ठान्दै पुन: चुनावी मैदानमा आए ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

देउवाजी बसिगया अब नैनसिंहजीको पालो...

डलेल्धुराको असिग्राम गाउँपालिका-१ रूवाखोलामा जन्मिएका देउवा जहिले पनि सत्ता र शक्तिकै वरिपरि रहिरहे। देशको राजनीति सधैं उनकै वरिपरि घुमिरह्यो। जीवनकालको एउटा खण्ड थियो जहाँ उनी पार्टीको राजनीति वरिपरि थिए, त्यसपछिका दिनमा उनकै वरिपरि पार्टीको राजनीति घुमिरह्यो।

गजेन्द्र बोहरा

गजेन्द्र बोहरा - डडेल्धुरा

एक नेता एउटै पार्टीमा चौथोपटक प्रवेश

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सदस्य तर्कबहादुर शाही पुनः एमाले फर्किएका हुन्। एमाले सचिव तथा कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले शाहीलाई बुधबार पार्टी प्रवेश गराएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - दैलेख

‘गालीगलौज नगर भन्छन्, म परें रवि लामिछाने, अलिअलि घोच्नैपर्छ’

‘मलाई धेरै नबोल, तिखो नबोल पनि भन्छन् । चर्को नबोल भन्छन्, मलाई गालीगलौज नगर पनि भन्छन्,’ लामिछानेले भने, ‘म परे रवि लामिछाने, अलिअलि नघोची हुँदैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं