आइतबार, २३ अगस्ट २०२६

४३ सय रुपैयाँले घट्याे सुनकाे मूल्य

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४३ सय रुपैयाँले घटेको हो। 

आजका लागि तोलाको दुई लाख ९४ हजार ७०० रुपैयाँ तोकिएको छ।

यस्तै, चाँदीको मूल्य तोलामा १५० रुपैयाँले घटेर चार हजार ८७५ कायम भएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!