बिएल संवाददाता
प्रतिनिधि सभाको उपसभामुखमा श्रम संस्कृति पार्टीबाट रुबीकुमारी ठाकुरले उम्मेदवारी दिएकी छन्।
उनलाई सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले श्रम संस्कृति पार्टीले पनि समर्थन गरेकाे छ।
२५ वर्षीय ठाकुर समानुपातिक प्रणालीबाट निर्वाचित सांसद हुन्।
रुबीकुमारीको प्रस्तावकमा श्रम संस्कृति पार्टीका सांसद आरेन राई छन् भने रास्वपाका सांसद अशोककुमार चौधरीले समर्थन गरेका छन्।
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया