मङ्गलबार, २० अक्टोबर २०२६

कतै ठाउँ नपाएपछि ‘मिल्दै नमिल्ने’ दफा प्रयोग गरेर कारबाही सिफारिस गर्नु आयोगको कू–कर्मः ओली

बिहीबार च्यासलमा पार्टीका सांसदहरूलाई सम्बोधन गर्दै उनले कार्यक्रममा उनले फौजदारी संहिता २०७४ को दफा १८१ र १८२ लाई आधार बनाएर ल्याइएको सिफारिस कानुनी रूपमा मेल नखाने र मानसिक रूपमा दबाब सिर्जना गर्ने प्रयास भएको आरोप लगाए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बालेन शाह रास्वपा संसदीय दलको नेता नियुक्त

आजै बसेको केन्द्रीय समिति र रास्वपा संसदीय दलको संयुक्त बैठकले केन्द्रीय समितिको निर्णयबमोजिम बालेनलाई संसदीय दलको नेता घोषणा गरेको छ। बैठकले बालेन शाहलाई प्रधानमन्त्रीको औपचारिक उम्मेदवार पनि घोषणा गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सांसदहरूलाई ओलीको सान्त्वनाः गर्व गरौं हामी अझै तेस्रो ‘शक्ति’ हौं

बिहीबार पार्टी कार्यालय च्यासलमा सांसदहरूलाई सम्बोधन गर्दै उनले सरकारले जादुयी चुनाव मञ्चन गरेर रास्वपाले लगभग दुई तिहाइ सिट ल्याएको पनि टिप्पणी गरे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमालेमाथि भएको आक्रमणको डटेर सामना गर्न ओलीको निर्देशन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभामा शपथ ग्रहणलगत्तै एमाले सांसदहरूलाई विशेष निर्देशन दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, बालेनलाई संसदीय दलको नेता घोषणा गरिने

केन्द्रीय समिति बैठक लगत्तै ५ बजे संसदीय दलको बैठक बस्नेछ। बैठकले केन्द्रीय समितिले निर्णय गरेको नेतालाई संसदीय दलको नेता घोषणा गर्नेछ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पार्टीले संसदीय दलको नेता बनाए खुट्टा कमाउँदिनः सुहाङ नेम्वाङ

बिहीबार प्रतिनिधि सभा सदस्य पदको शपथ ग्रहण गर्न सिंहदरबार पुगेका नेम्वाङले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उने अहिले छलफल नभए पनि पार्टीले जिम्मेवारी दिए आफूले खुट्टा नकमाउने बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सपथ लगत्तै च्यासल लागे एमाले सांसदहरू

एमालेले पार्टीका नवनिर्वाचित सांसदहरूलाई सपथ लगत्तै केन्द्रीय मूख्यालय च्यासल आउन निर्देशन दिएपछि उनीहरू त्यतातर्फ लागकेा हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रधानमन्त्रीको शपथ कार्यक्रमको व्यवस्थापन गर्न मुख्य सचिवलाई रास्वपाको पत्र

चैत १२ गते नवनिर्वाचित सांसदहरूको शपथ ग्रहण हुँदैछ। चैत १३ गते रामनवमीको दिन वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्रीको शपथ ग्रहण गर्ने तयारी गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सपथ लगत्तै च्यासल आउन सांसदहरूलाई एमालेको निर्देशन, ओलीले विशेष सम्बोधन गर्ने

बिहीबार प्रतिनिधि सभाका सदस्यको शपथ ग्रहण लगत्तै सांसदहरू शपथ च्यासल आउन निर्देशन दिइएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेकाे हाेइन– शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले जेनजी आन्दोलनको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोग निष्पक्ष छानबिनका लागि नबनेको बताएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

फेरि बढ्यो पेट्रोल, डिजेल र मट्टितेलको मूल्य

मूल्यवृद्धिपछि पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १८४ रुपैयाँ पुग्दा दोस्रो वर्गका लागि १८६ रुपैयाँ र तेस्रो वर्गका लागि १८७ रुपैयाँ पुगेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

‘यी सोसल मिडिया इन्फ्लुएन्सर जसले जेनजी आन्दोलन उग्र बनाउन भ्रामक सूचना फैलाए’

भदौ २३ र २४ गतेको घटनाबारे जाँचबुझका लागि बनेको गौरीबहादुर कार्की आयोगले सामाजिक सञ्जालमा दिलभुषण पाठकदेखि भाग्य न्यौपानेसम्मले भ्रम फैलाउँदा आन्दोलन उग्र बनेको निष्कर्ष निकालेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

देउवाको बयानः मेरो घरमा त्यतिधेरै पैसा थिएन, सार्वजनिक भिडियोहरू एआईबाट बनाइएका हुन्

नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो निवासमा जलाइएको पैसाको भिडियो एआई जेनेरेटेड भएको दाबी गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

इनिशा विक हत्या प्रकरणः प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन

इनिशा घटनामा प्रहरीले सुक्ष्म अनुसन्धान गरी प्राप्त तथ्यहरूको आधारमा अनुसन्धान प्रतिवेदन सरकारी वकील कार्यालयमा पेश गरिएको उनले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

कारागारबाट रामकृष्ण ढकालको सनरुफ गाडी चढेर निस्केका थिए रवि

लामिछानेले भनेका छन्, ‘यदि कोही संलग्न भेटिए कडा कारबाही गरिनेछ भन्ने प्रतिबद्धता व्यक्त गरिएको छ। कारागारबाट बाहिरिएपछि शुभेच्छुकहरूको सहयोगमा कलाकार रामकृष्ण ढकालको गाडीमार्फत म सुरक्षित स्थानमा पुगेँ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बालेनको दाबीः जेनजी आन्दोलनमा मेरो समर्थन थिएन

बालेनले भनेका छन्, ‘२३ गतेको शान्तिपूर्ण र्‍यालीमा मेरो समर्थन थियो तर आन्दोलनमा थिएन। व्यवसायी र रेष्टुरेन्टहरूले आग्रह गरेपछी महानगर प्रहरी बलले पानी वितरण गरेको हो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

जेनजी आन्दोलनमा विध्वंस रोक्न असहयोग गरेको आरोपबारे प्रधान सेनापतिको इन्कारी बयान

प्रधान सेनापति अशोकराज सिग्देलले जेनजी आन्दोलनमा विध्वंस रोक्न असहयोग गरेको आरोपबारे इन्कारी बयान दिएका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अब सडकबाटै सरकार चलाउने कुलमानको घोषणा

उज्यालो नेपाल पार्टीद्वारा बुधबार काठमाडौंमा आयोजित बागमती प्रदेश स्तरीय अगुवा भेला तथा प्रशिक्षण कार्यक्रममा उनले देशको स्थायित्व र समृद्धिका लागि जनताले दिएको करिब दुई तिहाइ बहुमतको अभिमत सबैले स्वीकार गर्नुपर्ने धारणा राखे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

अमेरिका–इरानबीच पाकिस्तानमा निर्णायक वार्ता हुँदै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिंटन र तेहरानबिच वार्ता चलिरहेको दाबी इरानले अस्वीकार गरे पनि पाकिस्तानले इरान–अमेरिकाबीचको वार्ता आयोजना गर्न तयार रहेको बताएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - इस्लामावाद

नवनिर्वाचित ज्येष्ठ सांसद केसीले लिए पद तथा गोपनीयताको शपथ

यो समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधिश प्रकाशमानसिंह राउत, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, मन्त्रीगण, संवैधानिक निकायका प्रमुखसहित उच्च पदस्थ अधिकारीहरूको उपस्थिति थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं