बिएल संवाददाता
भदौ २३ र २४ गतेको घटनाबारे जाँचबुझका लागि बनेको गौरीबहादुर कार्की आयोगले सामाजिक सञ्जालमा दिलभुषण पाठकदेखि भाग्य न्यौपानेसम्मले भ्रम फैलाउँदा आन्दोलन उग्र बनेको निष्कर्ष निकालेको छ।
जनआस्था साप्ताहिकले सार्वजनिक गरेको कार्की आयोगले सरकारलाई बुझाएको प्रतिवेदनअनुसार २३ गतेको घटनामा चुच्चेपाटीस्थित भाटभटेनी मा ३५ शवको कंकाल भेटिएको भनी प्रचार गरिएको र ३२ जना हराइरहेका प्रदर्शनकारी बानेश्वर संसद भवनभित्र मृत अवस्थामा भेटिए भनी युट्यूबरहरूले २४ गते प्रचार गरेको उल्लेख गरेको छ।
यस्तो कार्यमा सोसल मिडिया इन्फ्लुन्सर टंक ढकाल, सुजन ढकाल, शिव परियार, हिमेस पन्त र भाग्य न्यौपाने जस्ता व्यक्तिहरु संलग्न रहेको उल्लेख छ।
त्यस्तै पत्रकार दिलभूषण पाठकले केही समयअघि हिल्टन होटलमा शेरबहादुर र आरजु देउवाका छोरा जयविर सिंह देउवाको लगानी छ भनी तथ्यहीन प्रचार गर्दा हिल्टन होटल जल्न गएको निष्कर्ष निकालेको छ। जसको कारण नेपालमा वैदेशिक लगानी निरुत्साहित हुन गइ ठूलो क्षति हुन पुगेको आयोगले उल्लेख गरेको छ।
यस्तो छ देउवाले जाँचबुझ आयोग प्रतिवेदनको टिप्पणी–

कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया