बिएल संवाददाता
नेकपा एमालेले पार्टीका नवनिर्वाचित सांसदहरूलाई केन्द्रीय मूख्यालय च्यासल बोलाएको छ।
बिहीबार प्रतिनिधि सभाका सदस्यको शपथ ग्रहण लगत्तै सांसदहरू शपथ च्यासल आउन निर्देशन दिइएको हो।
प्रचार संयोजक मीनबहादुर शाहीका अनुसार प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरूलाई पार्टी अध्यक्ष केपी ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। उनका अनुसार ओलीले समसामयिक राजनीतिबारे सांसदहरूलाई निर्देशन दिनेछन्।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया