बिएल संवाददाता
नेकपा एमालेका सांसदहरू शपथ ग्रहण लगत्तै पार्टी मूख्यालय च्यासलतर्फ लागेका छन्।
एमालेले पार्टीका नवनिर्वाचित सांसदहरूलाई सपथ लगत्तै केन्द्रीय मूख्यालय च्यासल आउन निर्देशन दिएपछि उनीहरू त्यतातर्फ लागकेा हुन्।
प्रचार संयोजक मीनबहादुर शाहीका अनुसार प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरूलाई पार्टी अध्यक्ष केपी ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। उनका अनुसार ओलीले समसामयिक राजनीतिबारे सांसदहरूलाई निर्देशन दिनेछन्।
पिताको निधनपछि ओली पहिलोपटक पार्टी कार्यालय च्यासल आउन लागेका हुन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया