रोल्पाबाट पटक–पटक प्रतिनिधित्व, तर विकास किन उस्तै?
चार पटकसम्म प्रतिनिधि सभामा पुगिसकेपछि पनि यही जिल्लाका आधारभूत समस्या उस्तै छन् भने, अब जनताले फेरि उही शैलीको राजनीति किन रोज्ने?
भुवन केसी - जापान
चार पटकसम्म प्रतिनिधि सभामा पुगिसकेपछि पनि यही जिल्लाका आधारभूत समस्या उस्तै छन् भने, अब जनताले फेरि उही शैलीको राजनीति किन रोज्ने?
भुवन केसी - जापान
रूपन्देही १ बाट रास्वपा उम्मेदवार बनाइने भनिएपछि अमेरिकाबाट डा. श्रीबहादुर कुँवर नेपाल आएका थिए। तर, रास्वपाले महामन्त्री सुनील लम्साललाई उम्मेदवार बनाएपछि डा. कुँवरले प्रलोपाबाट उम्मेदवारी दिएको खुलासा भएको छ।
बिएल संवाददाता - काठमाडौं
उनीमाथि आपराधिक उपद्रव कसुरमा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
बिएल संवाददाता - काठमाडौं
एक भिडियो सन्देश जारी गर्दै जुम्लाबाट राप्रपा उम्मेदवारसमेत रहेका शाहीले आफ्नो उम्मेदवारी कुनै पार्टी र व्यक्तिविरुद्ध नभएको बताए।
बिएल संवाददाता - जुम्ला
चेन्नईस्थित एमए चिदम्बरम मैदानमा क्यानडाले दिएको १६२ रनको लक्ष्य नेपालले १८ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो।
बिएल संवाददाता - काठमाडौं
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार बालिकालाई ठक्कर दिएपछि सवारी चालक फरार भएका छन्।
बिएल संवाददाता - रौतहट
प्राइमरी इलेक्सनमार्फत प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार सिफारिस भएका कुँवरले वरिष्ठ नेता बालेन साहका सल्लाहकारलाई टिकट दिएकोमा असन्तुष्टि जनाउँदै पार्टी छोडेका हुन्।
बिएल संवाददाता - रुपन्देही
ओलीले निर्वाचन एकै चरणमा हुनुपर्ने प्रस्ताव गर्दै र शान्तिपूर्ण, धाँधलीरहित र निष्पक्ष हुनुपर्ने सुझाव दिएका थिए।
बिएल संवाददाता - काठमाडौं
बिहीबार साहले उदयपुर सिमेन्ट उद्योग भ्रमण गरेको तस्बिर राख्दै यस्ता उद्योगलाई राज्यले संरक्षण गर्नुपर्ने बताएका छन्।
बिएल संवाददाता - उदयपुर
प्रहरीले सुनचाँदीका गरगहना चोरी गरेको आरोपमा गोली हानेर एक जनालाई पक्राउ गरेको छ।
बिएल संवाददाता - काठमाडाैं
झापा-५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सम्पर्क कार्यालयमा तोडफोड भएको छ।
बिएल संवाददाता - काठमाडाैं
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एकैदिन ९ हजार ५०० रुपैयाँले घटेको हाे।
बिएल संवाददाता - काठमाडाैं
प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक परेको छ।
बिएल संवाददाता - काठमाडाैं
आसन्न चुनावले बढीमा राजनीतिक वैधता दिएर संविधानलाई लिकमा ल्याउने मात्र हो । त्योभन्दा बढी गर्न त अनुहार फेरिँदैमा नियत र पात्र फेरिँदैमा प्रवृत्ति नफेरिने हाम्रो समाजको चरित्र नै फेरिनुपर्छ । त्यसका लागि हामीलाइ चाहिन्छ, सुशासन र भ्रष्टाचार निवारण डीएनए, जुन लगभग सबै नेपालीमा छैन।
डा. प्रदीप भट्टराई -
काभ्रेको पाँचखाल लामिडाँडास्थित अरनिको राजमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।मृत्यु हुने सिन्धुपाल्चोकको जुगल गाउँपालिका–५ का सुशील आले मगर हुन्।
बिएल संवाददाता - काठमाडौं
प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गतेको चुनाव सार्नुपर्ने कुनै कारण नै नभएको दाबी गरेकी छन्।
बिएल संवाददाता - काठमाडौं
अमेरिकाबाट देश निकाला (डिपोर्ट) हुने नेपालीको संख्याले नयाँ कीर्तिमान बनाएको छ । एकै महिनामा १०१ नेपाली डिपोर्ट गरिएपछि २०२६ को जनवरी महिनाले यो कीर्तिमान बनाएको हो । यो संख्यासँगै राष्ट्रपति ट्रम्पको दोस्रो कार्यकालको पहिलो एक वर्षमा डिपोर्ट हुने नेपालीको संख्या ५८५ पुगेको छ ।
बिएल संवाददाता - वासिङ्टन डीसी
काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले आगामी निर्वाचन फागुन २१ गते नै हुने भन्दै निष्पक्ष र स्वच्छ वातावरण सुनिश्चित गर्न सरकार गम्भीर हुनुपर्ने बताए।
बिएल संवाददाता - काठमाडौं
रास्वपा नेता पणय शमशेर राणाले प्राइमरी चुनावका नाममा उम्मेद्वार आकांक्षीसँग २५ हजार लिए पनि रास्वपाले त्यो अनुसार नगरेकाले पैसा फिर्ता मागेका छन् । उनले पैसा फिर्ता नगरे ठगी हुने पनि बताएका छन् ।
बिएल संवाददाता - काठमाडौं
लगत्तै टर्किस चालकदलले जहाजलाई पश्चिम दिशामा लगेर दायाँ इन्जिन बन्द गरेर १० देखि १२ मिनेट होल्ड गरेका विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाले जानकारी दिए।
बिएल संवाददाता - काठमाडौं
१ .
२ .
३ .
४ .
५ .