राज्यलक्ष्मी गोल्छा रास्वपाको समानुपातिक सूचीमा
विराटनगरको पुरानो व्यापारिक घराना गोल्छा अर्गनाइजेसनकी सदस्य राज्यलक्ष्मी गोल्छा रास्वपाको सामानुपातिकतर्फको सम्भावित उम्मेदवारको प्रारम्भिक सूचीमा परेकी छन्।
बिएल संवाददाता - काठमाडाैं