आइतबार, ०५ अप्रिल २०२६

इरान युद्धका लागि पेन्टागनले माग्यो २ सय अर्ब डलर

बिएल संवाददाता

बिएल संवाददाता

वासिङ्टन डिसी
News Image
• • •

अमेरिकी रक्षा विभाग पेन्टागनले इरान युद्धका लागि २०० अर्ब अमेरिकी डलरभन्दा धेरै रकम माग गरेको छ।

पेन्टागनले राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनसँग सो रकमको स्वीकृति माग गरेको द वाशिङ्टन पोस्टले उल्लेख गरेको छ।

पोस्टका अनुसार रकम माग्नुको उद्देश्य पहिले खर्च भएका आवश्यक हतियारहरूको उत्पादन तुरुन्त बढाउनु हो।

जुन रकम अहिलेसम्म इरानमा भएका सैन्य अभियानको लागतभन्दा धेरै माथि रहेको बताइएको छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!