उर्जामन्त्री घिसिङ र कोरियाली राजदूतबीच भेटवार्ता
भेटमा कोरियन सरकारी कम्पनीको मुख्य लगानीमा रसुवामा निर्माणाधीन २१६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनाको प्रगतिका विषयमा राजदूत पार्कले मन्त्री घिसिङलाई जानकारी गराएका थिए।
बिएल संवाददाता - काठमाडौं