ओलीको गुनासोः झापाबाट फर्किँदा एयरपोर्टमा सुन तस्कर झैं चेकिङ गरेर हैरान पारियो
शनिबार पार्टी मुख्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एयरपोर्टमा आफूलाई हेपेको गुनासो गरेका हुन्।
बिएल संवाददाता - काठमाडौं