आरजुलाई गगनले दिएनन् टिकट, कैलाली–५ मा नरनारायण शाह
सभापति गगन थापाले कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमिति महामन्त्री एवं जिल्ला कार्यसमितिका पूर्व सभापति शाहलाई कैलाली–५ को टिकट दिएका हुन्।
बिएल संवाददाता - काठमाडौं