जुम्लाको शिक्षण अस्पतालमै एक्स–रे सेवा ठप्पः बिरामी अलपत्र, अस्पतालभित्रै कर्मचारीकाे दादागिरी
अस्पतालमा रहेको मुख्य एक्स–रे मेसिन बिग्रिएको लामो समय बितिसक्दा पनि मर्मत हुन नसक्दा टाढा–टाढाबाट उपचारका लागि आउने बिरामीहरू अलपत्र परेका छन् भने अस्पताल प्रशासनको लापरबाही प्रति तीव्र आक्रोश बढ्न थालेको छ।
बिएल संवाददाता - जुम्ला