बिएल संवाददाता
फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिकतर्फ ४० लाख मत कटाएको छ।
हालसम्म गणना भएकोमध्ये कुल सदर मत ८४ लाख ३५ हजार ०६४ मतमध्ये रास्वपाले ४० लाख ७७ हजार ९०० मत कटाएको हो।
दोस्रो स्थानमा रहेको कांग्रेस रास्वपाभन्दा झन्डै दुई तिहाइ मतले पछाडि परेको छ। कांग्रेसले १३ लाख ६७ हजार ५८३ मत पाएको छ।
जारी मतगणनामा थ्रेस होल्ड कटाउने अन्य दलहरू–
नेकपा एमाले– ११,५६,६५४
नेपाली कम्युनिष्ट पार्टी– ५,९६,११३
श्रम संस्कृति पार्टी– २,९४,७२६
राष्ट्रिय प्रजातन्त्र पार्टी– २,७८,३१८
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया