राजनीतिक आवरणमा रोकिएका फाइल खोल्न गृहमन्त्रीको निर्देशन
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को अनुगमनपछि पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री अर्यालले राजनीतिक कनेक्सनमा रोकिएका सबै फाइल खोलिने बताएका हुन्।
बिएल संवाददाता - काठमाडौं