बिएल संवाददाता
निर्वाचन सुरक्षा सहयोगका लागि भर्ना भएका ‘निर्वाचन प्रहरी’हरूले रुकुमपूर्वमा विद्रोह गरेको छ। निर्वाचन प्रहरीहरूबीचमै नेपाल प्रहरीको असमान व्यवहार भएको भन्दै उनिहरूले आन्दोलन गरेका हुन्।
जिल्ला प्रहरी कार्यालयमा उनिहरूले नाराबाजी गरेका छन्। केही निर्वाचन प्रहरीहरू चौविसैघण्टा ड्यूटीमा खटिएको र कतिपयले भनसुनका आधारमा तलवभत्ता बुझिसकेको भन्दै उनिहरूले आन्दोलन गरेका हुन्।
सरकारले निर्वाचन सुरक्षा तथा सहयोगका लागि देशभरि करिब एक लाखभन्दा बढी निर्वाचन प्रहरी भर्ना गरेको थियो। उनिहरूले ४० दिनसम्म ड्यूटी गरेवाफत नेपाल प्रहरीका जवान सरह तलव र दैनिक भत्ता तथा अन्य रकमसमेत पाउँछन्।
नेपाली इतिहासकै ठूलो डेटा माइग्रेसन सम्पन्न गरी नयाँ राहदानी प्रणाली सञ्चालनमा
गणेश नेपाली प्रकरणले उब्जाएको गम्भीर प्रश्नः जलनका बिरामीलाई हिँडाएर उद्धार गर्नु कति घातक?
पठाओ चालकले शरीरमा आगो सल्काउँदासम्म ‘टुलुटुलु’ हेरिरह्यो महानगर प्रहरी, सुन्दै सुनेन ‘रोजीरोटी’ नखोस्न गरेको विलौना
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया