संकटमा बागमती सरकार: मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव, चार मन्त्रीले दिए राजीनामा
आर्थिक वर्ष ०८२-०८३ को बजेट निर्माणका क्रममा मन्त्री, सांसदबीच विवाद चुलिएको थियो। उनको कार्य शैलीप्रति कांग्रेसको केन्द्रीय समितिको बैठकमा समेत चर्चा पाएको थियो। उनलाई हटाउन कांग्रेसभित्रै आवाज उठ्दै आएको थियो।
बिएल संवाददाता - काठमाडाैं