बिएल संवाददाता
सर्लाहीको बलरा नगरपालिका–४ को एक केन्द्रमा रोकिएको मतदान पुन: सुरु भएको छ।
प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसहितको टोली मतदानस्थल पुगेर अहिले विवाद मिलाएपछि मतदान सुरु भएको हो।
बलारा–४ मा पर्ने श्री प्राथमिक विद्यालय रहेको मतदान केन्द्रमा विवाद भएको हो। दुई पक्षका कार्यकर्ताहरू एक आपसमा भिडेका थिए। त्यस्तै बलरा–१ मा पनि केहीबेर तनाव भएको थियो।
यो रास्वपा उम्मेदवार अमरेशकुमार सिंहको पालिका हो। रास्वपा उम्मेदवार सिंह मतदानस्थल पुगेपछि विवाद भएको विपक्षीले आरोप लगाएका छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया