बिएल संवाददाता
एमाले अध्यक्ष केपी ओलीले आफू फेरि प्रधानमन्त्री बन्ने ठोकुवा गरेका छन्।
बिहीबार बालकोटस्थित महेन्द्र शान्ति विद्यालय मतदान केन्द्रबाट मतदानपछि ओलीले सञ्चारकर्मीसँग कुराकानी गर्दै एमालेले बहुमत ल्याउने दाबी गरे।
‘एमालेले बहुमत ल्याउँछ, नल्याए पनि पहिलो पार्टी बन्छ, कसैले रोक्न सक्दैन,’ फेरि प्रधानमन्त्री बन्नुहुन्छ? भन्ने प्रश्नमा ओलीले भने, ‘पार्टीले प्रधानमन्त्री भनेको छ। पार्टीले भनेपछि देशले पनि बनाउँछ।’
एमाले सचिव महेश बस्नेतले चुनाव जित्नुहुन्छ? भन्ने प्रश्नमा ओलीले भने, ‘महेश बस्नेतले पनि जित्नुहुन्छ। एमालेले पनि जित्छ।’
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया