बिएल संवाददाता
समानुपातिक मत पनि लगभग आधाभन्दा धेरै राष्ट्रिय स्वतन्त्र पार्टीकै पोल्टामा पुगेको छ। अहिलेसम्म १२५ सिट प्रत्यक्ष निर्वाचनबाट ल्याइसकेको रास्वपाले समानुपातिक मत पनि ४० लाख नघाएको छ।
निर्वाचन आयोगका अनुसार अहिलेसम्म लगभग १८ लाख ५५ हजार मत गणना भइसकेको छ। त्यसमा लगभग आधाभन्दा धेरै रास्वपाको छ।
त्यस्तै नेपाली काँग्रेसले १३ लाख २५ हजार, नेकपा एमालेले १२ लाख २४ हजार तथा नेपाली कम्युनिष्ट पार्टीले ५ लाख ७७ हजार समानुपातिक मत ल्याएको छ।
अब लगभग २५ लाख मत गणना गर्न बाँकी छ। यसपालि निर्वाचनमा लगभग १ करोड १० लाखजति मत खसेको थियो।
समानुपातिक मतमा राष्ट्रिय प्रजातन्त्र पार्टी र श्रम संस्कृति पार्टी थ्रेस होल्ड पार गर्न मुस्किल देखिएको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया