बिएल संवाददाता
रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले चुनावी खर्चको विवरण सार्वजनिक गरेका छन्।
झापा-५ बाट निर्वाचित शाहले सोमबार आयोगमा विवरण बुझाएका हुन्। शाहले निर्वाचन प्रचार–प्रसारमा १४ लाख १७ हजार २८९ रुपैयाँ खर्च भएको विवरण बुझाएका छन्।
प्रतिनिधि सभा निर्वाचनमा उनले एमाले अध्यक्ष केपी शर्माओलीलाई भारी मतान्तरले पराजित गरेका थिए।
निर्वाचन ऐनअनुसार प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरूले निर्वाचन सम्पन्न भएपछि आफ्नो खर्च विवरण निर्वाचन आयोगमा अनिवार्य रूपमा बुझाउनुपर्ने व्यवस्था छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया