एमालेले युवामैत्री नीति लिएको छ, ४० मुनिका युवालाई विशेष प्राथमिकता दिएको छः नरेश रोकाया
विद्यार्थी आन्दोलन अब टायर बाल्ने जस्ता विनाशकारी संस्कृतिबाट बाहिर आएर टायर बनाउने, उत्पादनमुखी र प्रविधिमुखी मोडमा रूपान्तरण हुनुपर्ने उनले धारणा व्यक्त गरे।
बिएल संवाददाता - काठमाडौं