बिएल संवाददाता
निर्वाचन आयोगले परिणामसहितको निर्वाचन प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गरेसँगै राष्ट्रपतिले केही दिनभित्रै सरकार गठनका लागि आह्वान गर्ने तयारी गरेपछि रास्वपा शीर्ष नेताहरू मन्त्रीहरूको नाम टुंग्याउन सघन बैठकमा बसेका छन्।
बिहीबार साँझ सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह र उपसभापतिद्वय डीपी अर्याल र डा. स्वर्णिम वाग्लेबीच नयाँ सरकार गठनबारे छलफल भएको हो।
आयोगले प्रतिवेदन राष्ट्रपतिलाई बुझाएसँगै सांसदको सपथ र नयाँ सरकार गठनको आह्वानका लागि बाटो खुलेको छ।
शीतल निवास स्रोतका अनुसार राष्ट्रपति पौडेलले प्रतिवेदन अध्ययन गरेर केही दिनभित्रै नयाँ सरकार गठनका लागि आह्वान गर्ने तयारी गरेका छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया