बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सभामुखको लागि पार्टी उपसभापति डिपी अर्याललाई प्रस्ताव गर्ने निर्णय भएको छ।
बिहीबार संसद बैठकलगत्तै सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामिछानेले अर्याललाई सभामुखमा सिफारिस गर्ने प्रस्ताव गरेका थिए।
लामिछानेको प्रस्ताव गरेको बैठकले सर्वसम्मत रूपमा पारित गरेको हो।
सभामुख बन्ने निश्चित भएसँगै सभामुखमा निर्वाचित भएलगत्तै उपसभापति अर्यालले रास्वपासँगको आवद्धता त्याग्नुपर्ने छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया