बिएल संवाददाता
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालतमा पनि तारेख धाउनु नपर्ने भएको छ।
सानोपाइला बचत तथा ऋण सहकारी ठगी प्रकरणमा लामिछानेले वारेसमार्फत मुद्दा लड्न पाउने भएका हुन्।
बुधबार जिल्ला अदालत पुगेर तारेख बुझेका लामिछानेले वारेस पाउन माग गरेका थिए।
बिहीबार न्यायाधीश सुमन कुमार न्यौपानेको इजलासले रविको मागबमोजिम आदेश जारी गरेको हो।
यसअघि कास्की जिल्ला अदालतले पनि लामिछानेलाई तारेख धाउन नपर्ने आदेश जारी गरेको थियो।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया