विद्या फर्किएपछि एमालेमा तरंगः धम्की नदिन शंकर पोखरेललाई कर्ण थापाको चेतावनी
पोखरेललाई लक्षित गर्दै थापाले आफूलाई अध्यक्षभन्दा माथि राखेर पार्टी कार्यालयमा गुटबन्दीको थलो बनाउनेले कार्यकर्ताहरूलाई धम्की नदिन चेतावनी दिएका हुन्।
बिएल संवाददाता - काठमाडौं