बिएल संवाददाता
बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटा अस्पतालबाट डिस्चार्ज भएका छन्।
स्वास्थ्यमा समस्या देखिएपछि गत साउन १५ गते ग्राण्डी अस्पतालमा भर्ना भएका देवकोटा स्वास्थ्य लाभपछि आइतबार डिस्चार्ज भएका हुन्।
बागमती प्रदेश सरकारमा कांग्रेसको आन्तरिक किचलोले मन्त्री हेरफेर भएको भोलिपल्ट सपथ ग्रहणको दिन अचानक बिरामी परेका देवकोटा आज मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिने तय भएकै दिन डिस्चार्ज भएका हुन्।
प्रदेश प्रमुख बिरामी भएर अस्पताल भर्ना भएपछि लामाले नियुक्त गरेका तीन मन्त्रीको सपथ नै रोकिएको थियो।
आजै मात्र मुख्यमन्त्री लामाले पदबाट राजीनामा दिएका छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया