मन्त्री गुप्ताले नाम लिएका सहकारीमन्त्री भन्छन्ः हल्लाको भरमा दोष लगाउन पाइदैन
मन्त्रीहरू घुसकान्डमा मुछिएको घटना बाहिर आएपछि सञ्चारकर्मीहरूले सोधेको प्रश्नमा उनले हल्लाका भरमा नबोल्ने बताए। उनले विधिमा रहेर जनताको सेवा गर्ने बताए।
बिएल संवाददाता - काठमाडौं