विद्या भण्डारीको सदस्यता नवीकरण ‘पेन्डिङ’मा, उचित समयमा निर्णय लिने बैठकको निष्कर्ष
बैठकमा अधिकांश सदस्यले अझै एक कार्यकाल पार्टी अध्यक्षमा केपी ओलीको विकल्प तयार नभएको धारणा राखेका थिए। विद्या पक्षका नेताहरूसमेत खुलेर बोल्न सकेनन्।
बिएल संवाददाता - काठमाडौं