बिएल संवाददाता
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले रास्वपा सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन्।
बुधबार साँझ ललितपुरस्थित नख्खु कारागार पुगेर प्रचण्डले रविसँग कारागारको बसाइँबारे जानकारी लिएका हुन्।
रविले भैरहवामा आफूलाई गोलघरजस्तै गरी राखिएको र नख्खुमा धेरै सहज भएको बताएको प्रचण्डले भनेका छन्। भैरहवामा रविको अवस्था जटिल रहेको र उनी दुब्लाएको आफूले महसुस गरेको प्रचण्डले बताए।
प्रचण्डले भने, ‘भैरहवामा उहाँको स्वास्थ्य अवस्था बिग्रिएको रहेछ। तर यहाँ आएपछि सुधार हुँदैछ भन्नुभयो। उहाँ दुब्लाउनु भएको छ। अनुहारमा राम्रै देखिन्छ।’
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया