एमाले सचिवालय बैठकमा विद्या भण्डारीबारे छलफल, ओलीले आफैं उठाए विषय
एमाले सचिव योगेश भट्टराईका अनुसार बैठकमा अध्यक्ष ओलीले भण्डारीलाई दिने जिम्मेवारीबारे विषय प्रवेश गराएका थिए। यसबारे थप छलफल गरेर आवश्यक निर्णय लिनेबारे नेताहरूबीच कुराकानी भएको थियो।
बिएल संवाददाता - काठमाडौं