बिएल संवाददाता
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमाले एउटा ब्रान्ड भएकाे बताएकी छन्।
बिहिबार बानेश्वरस्थित थापागाउँमा सम्पर्क कार्यालयको औपचारिक उद्घाटनमा बाेल्दै उनले यस्तो बताएकी हुन्।
‘एकीकरण भएर मालेबाट एमाले भइसक्दा याे एउटा ब्रान्ड भइसक्यो,’ उनले भनिन्।
उनले राजनीति भनेकाे मात्र पद प्राप्त गर्नु नभएको बताइन्। ‘मेरो उदेश्य त्यो होइन देशको समस्या के हाे त्यसकाे समाधान गर्नुपर्छ। त्यही समस्याकाे कारणा युवाहरू निराशा माैलाएकाे छ। जननेता मदन भण्डारीले उठाएकाे सिद्धान्तले काम गर्छ र एमालेले मदन भण्डारीकाे सिद्धान्तअनुसमर काम गर्नुपर्छ तर अहिले मदनकाे सिद्धान्तअनुसमर काम भएकाे छैन,’ उनले भनिन्।
उनले मदन भण्डारीले उठाएकाे सिद्धान्तलाई पछ्याउँदै नगए कुनै सिद्धान्तले काम नगर्ने जिकिर गरिन्।
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया