बिएल संवाददाता
भारतीय विदेश सचिव विक्रम मिस्रीलाई भेट्न रास्वपा नेताहरू होटल द्वारिकाज पुगेका छन्।
मिस्रीलाई भेट्न सोमबार रास्वपा उपसभापति स्वर्णिम वाग्ले र विदेश विभाग प्रमुख शिशिर खनाल बत्तिसपुतलीस्थित होटल द्वारिकाज पुगेका हुन्। उनीहरूले केहीबेरअघि होटल पुगेर भेटघाट गरेको निकट स्रोतले बतायो।
परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा दुईदिने नेपाल भ्रमणमा आएका मिस्रीले आइतबार नै प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रपति रामचन्द्र पौडेल, कांग्रेस सभापति देउवा, माओवादी अध्यक्ष प्रचण्डलगायत शीर्ष नेताहरूसँग भेटवार्ता गरेका थिए।
सोमबार भने उनले रास्वपा र मधेसवादी दलका नेताहरूलाई होटल द्वारिकाजमा बोलाएर भेटवार्ता गरेका छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया