बिएल संवाददाता
बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिएका छन्।
उनले आइतबार पदबाट राजीनामा दिएका हुन्। उनले पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनअनुसार आफूले राजीनामा दिएको बताए।
गत वर्षको साउनमा मुख्यमन्त्री बनेका लामाले एक वर्ष ९ दिन सरकारको नेतृत्व गरे।
साँझ ६ बजे मुख्यमन्त्री तथा मन्त्रपरिषद् कार्यालय परिसरमा पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री लामाले आफ्नो कार्यकालमा भएका प्रगति विवरण सुनाएका थिए।
लामा बागमती प्रदेशमा तामाङ समुदायबाट मुख्यमन्त्री बन्ने पहिलो हुन्।
आफू कार्यकालभर इमान्दरपूर्वक काम गरेको तर आफ्नै दलभित्रको प्रपञ्चबाट सरकार छोड्नु परेको गुनासो गर्दै आफू यसबाट नभाग्ने बताए।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया