बिएल संवाददाता
नेकपा एमालेका महासचिव शंकर पोखरेलले संघीय निजामती सेवा ऐनमा प्रस्तावित कुलिङ अफ पिरियडको कुनै अर्थ नभएको टिप्पणी गरेका छन्।
नेकपा (एमाले) उपत्यका विशेष प्रदेश कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्दै महासचिव पोखरेलले कुलिङ पिरियडमा बहस र छलफल गर्न नै आवश्यक नभएको बताएका हुन्।
उनले भने, ‘शासकीय सुधारका बारेमा कुलिङ पिरियड केही अर्थहीन, अर्थ नभएको एजेन्डा हो। यति चाहिँ मैले तपाईंहरूका बीचमा भनें,’ पोखरेलले थपे, ‘यो कुनै बहस गर्नुपर्ने, छलफल गर्नुपर्ने विषय हुँदै होइन।’
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया