बिएल संवाददाता
नेकपा (माओवादी केन्द्र)ले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग एकता गर्ने निर्णय गरेको छ।
सोमबार सम्पन्न स्थायी समिति बैठकले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग एकता गर्ने निर्णय गरेको हो।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा तीन दिनसम्म चलेको बैठकको समापनपछि उपाध्यक्षसमेत रहेका प्रवक्ता अग्निप्रसाद सापकोटाले बैठकका निर्णय सार्वजनिक गर्दै विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय भएको जानकारी दिए।
उनले भने, ‘विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने निर्णय भएको छ, छिट्टै एकता हुन्छ। पार्टी एकताका लागि वार्ता समिति पनि छिट्टै बनाउँछौं।’
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया