बिएल संवाददाता
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
आइतबार मध्यराति तुर्कमेनिस्तान उड्नुअघि ओलीले सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक बोलाएका हुन्।
बालुवाटार स्रोतका अनुसार मन्त्रीहरू बालुवाटार पुगिसकेका छन्। बालुवाटारमै आयोजित एक पुस्तक लोकार्पण कार्यक्रममा रहेका ओली लगत्तै बैठकमा जानेछन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया