रूपन्देही–३ मा राप्रपा नेपालले अर्जुन थापा ‘कालु’लाई उम्मेदवार बनाउने
जिल्ला समितिले तीनजनाको नाम सिफारिस गरेकोमा पार्टीको लुम्बिनी विकास क्षेत्र समन्वय समितिले मंगलबार पार्टी केन्द्रमा कालुको एकल नाम पठाएको हो।
बिएल संवाददाता - रुपन्देही