बिएल संवाददाता
नेकपा एमालेको ११औं महाधिवेशनमा दुई नेताको उम्मेद्वारी खारेज भएको छ।
एमालेको निर्वाचन आयोगले नेताहरू पासाङ शेर्पा र धर्मलाल गिरीको केन्द्रीय सदस्य पदको उम्मेद्वारी खारेज गरेको हो।
शेर्पाविरुद्ध बहुविवाहको मुद्धा लागेको थियो। यद्यपि उनले जिल्ला अदालत काठमाडौंको फैसलाअनुसार सजाय भुक्तान गरिसकेका थिए।
अर्का उम्मेदवार गिरीले भने फरक भूगोलबाट आरक्षण कोटामा उम्मेदवारी दिएका कारण खारेज भएको निर्वाचन आयोगले जनाएको छ।
उम्मेद्वारी खारेज हुने दुवै नेता अध्यक्ष केपी ओली समूहका हुन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया