बिएल संवाददाता
नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा जारी मतदानका क्रममा एक जना पक्राउ परेका छन्।
एउटा प्यानलको उम्मेद्वारको नाम फेरेर अर्को प्यानलबाट भोट मागेको आरोपमा एमाले कार्यकर्ताहरूले एकजनालाई पक्राउ गरी प्रहरीको जिम्मा लगाएका हुन्।
पक्राउ पर्नेमा अछाम घर भएका शंकर सावद रहेको प्रहरीले जनाएको छ। उनीमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ।
मतदान भृकुटीमण्डपमा जारी छ। एमाले प्रतिनिधिहरू मदतानका लागि लामवद्ध भएर पालो कुरिरहेका छन्। केन्द्रीय कमिटीको नयाँ नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेल समूह प्यानलै बनाएर प्रतिस्पर्धामा छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया